कांग्रेसकै कारणा मधेसमा गठबन्धन अन्योल ?
baahrakhari.com · Mon Apr 11 00:42:00 GMT 2022
जनकपुरधाम । गत शनिबार नेपाली कांग्रेस बर्दिबास नगर कार्यसमितिले कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गर्यो । गठबन्धनले पार्टीमा प्रतिकूल असर पर्ने ठहर गर्दै नगर कार्यसमिति बर्दिबास, महोत्तरीले सर्वसम्मति रूपमा नै तालमेल गरेर चुनावमा नजाने निर्णय गरेको हो ।
सोही दिन उक्त निर्णय केन्द्रीय कार्यालय सानेपा, जिल्ला कार्यालय जलेश्वर, क्षेत्रीय कार्यालय बर्दिबास र प्रदेशसभा क्षेत्र नम्बर १ (क) कार्यालयलाई पठाइयो । पत्रको जवाफ नआउँदै आइतबार बर्दिबासमा पाँचवटा वडाको उमेदवार पनि छनोट भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)