प्रधानमन्त्री बालेन पुगे प्रहरी अस्पताल, गराए दाँतको उपचार
lokaantar.com

प्रधानमन्त्री बालेन शाह शुक्रबार बिहान प्रहरी अस्पताल पुगेका छन् ।
उनी त्यहाँ दाँतको उपचारका लागि पुगेको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रवक्ता एवं प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीका अनुसार प्रधानमन्त्री शाह अन्य प्रयोजनका लागि नभएर दाँतको उपचारका लागि पुगेका हुन् ।
उनले लोकान्तरसँग भने, ‘उहाँ बिहान दाँतको उपचारका लागि आउनुभएको हो, अरू विशेष केही कामले होइन ।’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)