मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सात राजदूत र नयाँ परराष्ट्रसचिव नियुक्तिको तयारी

nayapatrikadaily.com · Fri Jul 14 00:24:00 GMT 2023

न्युयोर्क र जेनेभास्थित राष्ट्रसंघीय स्थायी नियोग तथा युएई, क्यानडा, कुवेत, थाइल्यान्ड र फ्रान्समा राजदूत रिक्त

सरकारले विदेशस्थित सात कूटनीतिक नियोगमा राजदूत नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद्को आगामी बैठकबाट राजदूतसँगै नयाँ परराष्ट्रसचिव नियुक्ति प्रक्रिया अघि बढाउने सरकारी तयारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)