निष्कर्षमा पुगेन महानगर र सिसडोलका बासिन्दाबीचको वार्ता, फोहोर व्यवस्थापनमा समस्या
lokaantar.com · Fri Apr 02 00:32:51 GMT 2021
काठमाडौँ महानगरपालिका र सिसडोलका बासिन्दाबीचको वार्ता निष्कर्षमा पुग्न नसक्दा फोहोर व्यवस्थापनमा समस्या भएको छ ।
महानगरपालिकासँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले सिसडोलमा फोहोर फाल्न अवरोध पु¥याएपछि मङ्गलबारदेखि दैनिक हुँदै आएको वार्ता सहमतिमा पुग्न नसकेको सिसडोलवासी केदार पौडेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)