विश्व युद्धतर्फ अघि बढिरहेको आशङ्का
hamrakura.com · Wed Feb 08 00:00:00 GMT 2023
न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेन युद्धको बढ्दो सम्भावनाको कारण विश्व "बृहत्तर युद्ध" तर्फ गइरहेको डर देखिएको बताएका छन् । युक्रेनमा रूसी आक्रमणले युक्रेनी जनतालाई अव्यक्त पीडा दिइरहेको छ जसको असर विश्वव्यापीरूपमा देखिएको छ, उनले भने ।
महासचिवले विश्व जटिल युद्धतिर अगाडि बढिरहेको र त्यसलाइ रोक्न संयुक्त राष्ट्रसंघको बडापत्रका आधारभूत मूल्य र मान्यतालाई आत्मासात गर्न आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)