मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

घोषणामा नै सीमित भयो 'साक्षर बागमती प्रदेश'

ratopati.com · Sun Jan 14 00:37:00 GMT 2024

मकवानपुर । बागमती प्रदेशलाई साक्षर प्रदेश बनाउने योजना घोषणामा नै सीमित भएको छ । २ वर्ष अघि भव्य समारोह आयोजना गरी बागमती प्रदेश सरकारले साक्षर प्रदेश घोषणा गरे पनि सोको निरन्तरताका विषयमा कुनै योजना नहुँदा घोषणामा नै सीमित भएको हो ।

गत २०७८ असोज ११ मा बागमती प्रदेशलाई पहिलो साक्षर प्रदेश घोषणा गरिएको थियो । प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमतीलाई साक्षर प्रदेश घोषणा गरेकी थिइन् । गत २०७८ असोज ४ मा काठमाडौँलाई साक्षर जिल्ला घोषणा गरेसँगै प्रदेशलाई साक्षरता घोषणा गरिएको थियो । प्रदेशका १३ जिल्लामध्ये सिन्धुपाल्चोक पहिला साक्षर जिल्ला घोषित गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)