मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

कर्णालीका महिलामाथि सिर्जु शाहको बैकिनी उपन्यास

nepalviews.com · Sun Jun 14 10:43:07 GMT 2026

काठमाडौं । सिर्जु शाहको उपन्यायस बैकिनी आइतबार एक कार्यक्रमका बीच विमोचन गरिएको छ । दैलेखकी शाहको यो पहिलो उपन्यास हो । शाहले समग्र कर्णालीमा महिलाका कथालाई यो उपन्यायसमार्फत एक विद्रोह गरेकी छिन् ।

साहित्यकारहरू कृष्ण धरावासी, उमा सुवेदी, प्रेम कैदी, टीकाराम यात्रीलगायतले सामूहिक रूपमा उपन्यास विमोचन गरे । उपन्यास अक्षर आँगन प्रकाशन गृहले प्रकाशित गरेको हो । पर्यटन बोर्डको हलमा आया्जित विमोचन कार्यक्रमपछि उक्त उपन्यासमाथि विमर्श पनि गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय