मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँ घोषणापत्र जारी गर्दै नेपाल सम्वाद शिखर सम्मेलन सम्पन्न

barnanmedia.com · Fri Nov 21 22:08:16 GMT 2025

काठमाडौँ, ६ मङ्सिरः विभिन्न ४६ संस्थाले संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल सम्वाद शिखर सम्मेलन–२०८२’ काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

घोषणापत्रमा गत भदौ २३ र २४ को जेनजी प्रदर्शन पश्चात मुलुकमा न्यायोचित शान्तिका लागि संवाद अपरिहार्य रहेको ठहर गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)