मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

पत्रकारद्वय घिमिरे र चालिसे अभिनन्दित

barnanmedia.com · Sat Mar 08 21:46:51 GMT 2025

काठमाडौँ, २५ फागुन :

साहित्यिक पत्रकारिता क्षेत्रमा योगदान दिनुहुने दुई साहित्यिक पत्रकारलाई अभिनन्दन गरिएको छ । अभिनव साहित्य समाजले २४औँ वार्षिकोत्सव समारोहका अवसरमा शनिबार रोचक घिमिरे र विजय चालिसेलाई अभिनन्दन गरेको हो । सो अवसरमा वेदमणि अभिनव गजल पुरस्कारबाट रामबहादुर पहाडीलाई सम्मान गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)