मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल २–१ ले विजयी

neplays.com

काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा विजयी सुरुआत गरेको छ।

बिहिबार राति भएको खेलमा रोनाल्डो आफ्नो खेल करियरकै ९०० गोलको कोसेढुंगा पार गर्दा पोर्चुगलले क्रोएसियाविरुद्ध २–१ गोलको जित हासिल गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)