मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दीपावलीमा दिल्लीमा प्रदूषण झन् बढ्यो, बालबालिका बढी प्रभावित

Ujyaaloonline.com · Sun Nov 07 00:38:30 GMT 2021

काठमाण्डाै - भारतको राजधानी दिल्लीमा बढ्दै गएको प्रदूषणले बालबालिका बढी प्रभावित भएका छन् ।

प्रदूषणका कारण बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै विज्ञ तथा बालबालिकाको क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले चिन्ता व्यक्त गरेका छन् । विशेष गरेर बालबालिकामा श्वासप्रश्वाससँगै मानसिक समस्या पनि देखिन सक्ने डाक्टरले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)