ओभरलोड नियन्त्रणमा कडाइ गर्न महानिरीक्षक थापासँग ट्रक महासङ्घको माग
ratopati.com · Sun Jul 27 18:58:00 GMT 2025

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले सवारी साधनमा अत्यधिक भारवहन (ओभरलोड) नियन्त्रण गर्नका लागि ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई प्रभावकारी निर्देशन दिन आग्रह गरेको छ ।
आइतबार महासङ्घका अध्यक्ष हिरालाल श्रेष्ठको नेतृत्वको प्रतिनिधि मण्डलले प्रहरी महानिरीक्षक दीपक थापालाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)