फाइनल रौनक (तस्बिरहरू)
baahrakhari.com · Sat Dec 30 17:11:56 GMT 2023
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा ललितपुरले धनगढी एफसीलाई ३–२ ले हरायो ।
ललितपुरले १–० ले पछि परेको अवस्था उल्ट्याउँदै उपाधि उचालेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता धनगढीले २० लाख रुपैयाँ पायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)