मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बौद्धिक चोरी विवाद विकराल

annapurnapost.com · Sun Sep 26 06:38:00 GMT 2021

काठमाडौं : ट्रेडमार्कको विवाद विकराल बन्दै गइरहेको छ । बौद्धिक सम्पत्ति चोरीको उजुरीका चाङ लागेसँगै विवादले विकराल रुप लिन थालेको हो।

उद्योग विभागका अनुसार बौद्धिक सम्पत्ति चोरीसम्बन्धी उजुरी आउने क्रम बढेको छ। गत वर्ष मात्रै १ सय ७४ वटा उजुरी परेको छ। गत वर्ष ५७ वटा मात्रै छिनोफानो भए। विभागका अनुसार हालसम्म बौद्धिक सम्पत्ति चोरीका ६ सय ६७ वटा विवाद सल्टिएको छैन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)