एउटै कफीको स्वाद किन फरक हुन्छ ?
nepalbahas.com · Sun Jun 14 10:41:24 GMT 2026

एउटै कफीको स्वाद किन फरक हुन्छ ?
३१ जेठ, काठमाडौं । एउटै बीन, एउटै क्षेत्र र कहिलेकाहीँ एउटै रोस्ट प्रयोग हुँदाहुँदै पनि एउटा क्याफेको कफी असाधारण स्वादिलो र अर्कोको सामान्य किन हुन्छ ? नेपाली कफी उद्योगमा लामो समयदेखि खोजिएको यस प्रश्नको उत्तर कफी बीनभन्दा बढी त्यसलाई तयार गर्ने ज्ञान, सीप र अनुभवमा निर्भर रहेको जानकारहरू बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ