तीन पटक म्याद थप्दा पनि सकिएन नमूना पशु अस्पतालको भवन
barnanmedia.com · Fri Nov 21 22:17:27 GMT 2025

तनहुँको सदरमुकाम दमौलीमा निर्माण थालिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको नमूना पशु अस्पताल भवनतीन पटक म्याद थप हुँदासमेत सम्पन्न हुन सकेको छैन ।
गण्डकी प्रदेश अन्तर्गत कास्की र तनहुँमा नमूना पशु अस्पताल भवन निर्माण एकसाथ सुरु गरिएको र कास्कीमा भवन निर्माण सम्पन्न भइसकेपनि तनहुँमा भने निर्माण सकिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)