शेख हसिना भारतमा चुपचाप बस्नुकाे विकल्प छैन् : मोहम्मद युनुस
barnanmedia.com · Thu Sep 05 21:55:01 UTC 2024

बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले भारत पुगेकी पूर्वप्रधानमन्त्री शेख हसिनाका धेरै राजनीतिक टिप्पणीले उनको गैरमैत्रीपूर्ण मनोवृत्तितर्फ संकेत गरेको बताएका छन्।
भारतीय समाचार एजेन्सी पीटीआईलाई दिएको अन्तर्वार्तामा युनुसले भने, ‘दुई देशबीचको असहजताबाट बच्न बंगलादेशले भारतलाई पठाउन अनुरोध नगरुन्जेल शेख हसिना चुपचाप बस्नुपर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)