मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा

barnanmedia.com · Sat Mar 08 21:52:14 GMT 2025

काठमाडौँ, २५ फागुन : प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले टोली घोषणा गरेको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले नारायण जोशीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)