मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रूसी राष्ट्रपति पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ह्यारिसलाई समर्थन गर्ने

barnanmedia.com · Thu Sep 05 22:01:59 UTC 2024

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसलाई आफ्नो समर्थन रहने बताउनुभएको छ ।

पुटिनले प्रायः व्यङ्ग्यका साथ संयुक्त राज्य अमेरिकामा राजनीतिक र सामाजिक मुद्दामा टिप्पणी गर्ने गरेको पाइन्छ । गत वर्ष उहाँले अमेरिकी राजनीतिक प्रणाली ‘बिग्रेकोे’ र वासिङ्टनले अन्य देशलाई लोकतन्त्रबारे सिकाउनु विरोधाभासपूर्ण भएको बताउनुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)