प्रिमियर लिगमा चेल्सी र सिटीको बराबरी, लिभरपुलले ब्रेन्टफोर्डलाई हरायो
Ujyaaloonline.com · Mon Nov 13 01:36:37 GMT 2023
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । स्टामफोर्ड ब्रिजमा चेल्सी र सिटीले ४–४ गोलको बराबरी खेलेका हुन् ।
बराबरीसँगै शीर्ष स्थानको सिटीको १२ खेलबाट २८ अङ्क भएको छ । चेल्सी १६ अङ्ककासाथ तालिकाको दशौँ स्थानमा छ । अर्को खेलमा लिभरपुल विजयी भएको छ । उसले ब्रेन्टफोर्डलाई ३–० गोलले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)