मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुरुवाती चरणमै सफलताका साथ चल्दै कृषि विश्वविद्यालय

rajdhanidaily.com · Fri Mar 01 23:41:19 GMT 2024

सप्तरी । स्थापनाको पहिलो चरणमै राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयमा सन्तोषजनक रुपमा विद्यार्थीहरुले प्रवेश लिएका छन् ।

२०७७ मंसिरमा स्थापना भएको उक्त विश्वविद्यालयमा प्रथम चरणमा स्नातक तहमा विद्यार्थी भर्ना गरेर अध्यापन सुरु गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)