माङ्सेबुङमा अब ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा
ratopati.com · Thu May 21 15:25:05 GMT 2026

इलाम । माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ।
माङ्सेबुङ गाउँपालिकाले बिहीबार पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो । गाउँपालिका अध्यक्ष हेमन्त राईले गत वैशाख ११ गतेको ६६औँ कार्यपालिका बैठकको निर्णयअनुसार लिम्बू भाषा कार्यान्वयन गर्न लागिएको बताउनुभयो । उक्त दिन एक विशेष समारोहबीच लिम्बू भाषालाई कामकाजी घोषणा गरिने अध्यक्ष राईले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)