पहिचानको आधारमा प्रदेश नामाकरण गर्न प्रेस सेन्टरको माग
khabarhub.com · Sun Apr 09 17:07:46 GMT 2023
काठमाडौँ – नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालले कोशी प्रदेशको नाम तत्काल संशोधन गरेर पहिचानको आधारमा पुनः नामाकरण गर्न प्रदेश सरकार समक्ष माग गरेको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल चखेवा भञ्ज्याङमा सम्पन्न कोशी प्रदेश समितिको पहिलो साधारणसभाले कोशी नामको विरुद्ध आन्दोलनरत शक्तिसँग तत्काल वार्ता गरी पहिचानको आधारमा पुनः नामाकरण गर्न सरकार समक्ष माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)