शिख समुदायमा कठोर संघर्ष छिचोल्दै पहिलो सैनिक बनेका करन
nepalkhabar.com · Sun Jun 08 16:26:32 GMT 2025

गालामा लामो दाह्री, शिरमा पगडी। खाइलाग्दो कलिलो जिउ। यस्तै हुलियाका उनी नेपाली सेनाको पोशाकमा सजिएका छन्।
सेनाको इतिहासमा दुर्लभ दृश्य हो, यो। उनी बाँकेको जानकी गाउँपालिका–२ बनकटुवाका २३ वर्षीय करन सिंह शिख हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)