कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ उपन्यास विमोचन
khabarhub.com · Sun Jun 14 10:56:05 GMT 2026

काठमाडौं – सिर्जु शाहको उपन्यास बैकिनी आइतबार एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । दैलेखकी शाहको यो पहिलो उपन्यास हो । शाहले समग्र कर्णालीमा महिलाका कथालाई यो उपन्यायमार्फत एक विद्रोह गरेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ