मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेइजिङ दूतावासमा परराष्ट्रमन्त्री खनालको स्वागत

shilapatra.com · Sun Jun 14 10:55:59 GMT 2026

चारदिने चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले बेइजिङस्थित नेपाली दूतावासमा चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन् ।

नयाँ सरकारको सन्देश बोकेर आजै अपराह्न बेइजिङ पुगेका मन्त्री खनालले दूतावासले आयोजना गरेको स्वागत कार्यक्रममा नेपाली समुदायसँग अन्तर्क्रिया गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)