मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोरोनाविरुद्ध खोप नलगाएका व्यक्तिलाई सार्वजनिक स्थानमा हिँडडुल गर्न बन्देज!

nepalkhabar.com · Tue Jan 18 23:54:33 GMT 2022

कोरोनाविरुद्ध खोप लगाएको कार्ड छैन भने अब तपाईं सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउनु हुन्न।

किनभने सरकारले कोरोना खोप लगाएको कार्ड नभएका नागरिकलाई सार्वजनिक स्थलमा हिँडडुल गर्न नदिने नियम बनाएको छ। यो नियम लागू भने यही माघ ७ गतेदेखि हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)