बर्तिवाङमा खानेपानी तान्न राखिएका सोलारको प्यानल
nepalsamaya.com · Tue Aug 01 22:51:00 GMT 2023
रोल्पा त्रिवेणी गाउँपालिका–७ बर्तिवाङमा खानेपानी तान्न राखिएका सोलारको प्यानल। सो स्थानबाट तानिएको खानीपानी त्रिवेणीकै वडा न २ डाँडागाउँवासीलाई पिउन लगिएको छ। तस्बिर : कुलदीप न्यौपाने/रासस
प्रकाशित: Aug 02, 2023| 04:36 बुधबार, साउन १७, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)