मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘सांस्कृतिक महत्त्वको जगेर्नामा मद्दत पुग्नेगरी तिज मनाउनुपर्छ’

barnanmedia.com · Thu Sep 05 23:09:10 UTC 2024

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिजको सांस्कृतिक महत्त्वको जगेर्नामा मद्दत पुुग्नेगरी पर्व मनाउनुुपर्नेमा जोड दिनुुभएको छ ।

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तिजका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले पछिल्लो समय चाडपर्वका नाममा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै धार्मिक, सांस्कृतिक महत्वमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)