‘रिमुभ डट बिजी’ बाट यसरी सजिलै परिवर्तन गर्नुहोस् फोटोको ब्याकग्राउन्ड
techpana.com · Fri Jul 02 16:39:56 GMT 2021
काठमाडौं । जब तपाईं कुनै फोटो लिनुहुन्छ । तब ब्याकग्राउन्डमा केही अनावश्यक कुराहरु देखिन्छन् । वास्तवमा यस्तो ब्याकग्राउन्डले तपाईंको फोटोको सुन्दरता बिगारिरहेको हुन्छ । तर जोकोहीका लागि ब्याकग्राउन्ड हटाउने काम सजिलो नहुन सक्छ ।
धेरैले फोटोशपमा गएर निकै लामो प्रक्रिया अपनाएर फोटोको ब्याकग्राउण्ड हटाउँछन् । तर आज हामीले तपाईंका लागि एउटा यस्तो वेबसाइटको कुरा गरिरहेका छौं, जसले तपाईंको फोटोको ब्याकग्राउण्डलाई थोरै समयमा सजिलै हटाइदिन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)