मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्लाही हरिवनको मेयरमा माओवादी, उपमेयरमा एमाले निर्वाचित 

baahrakhari.com · Thu May 19 23:01:00 GMT 2022

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)का उमेदवार निर्वाचित भएका छन् ।

मेयरमा माओवादीका रमेश बुढाथोकी ७ हजार २ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका गणेशप्रसाद प्रसाईले ६ हजार ८४९ मत प्राप्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)