नेपाल भ्रमणमा आउने पर्यटकले यस्ता नियम पालना गर्नुपर्ने
nepalpress.com · Sun Jun 14 10:58:53 GMT 2026

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थलमार्गबाट आउने भारतीय पर्यटकलाई लक्षित गरी नेपाल भित्र गर्न हुने र नहुने विषय समेटिएको सूचना सार्वजनिक गरेको छ ।
स्थलमार्गबाट आउने भारतीय पर्यटकले सडकमै खाना बनाउने, नदी किनारमा लुगा धुने फोहोर गर्ने गरेको भन्दै मन्त्रालयले यस्तो सूचना जारी
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ