बङ्गलादेशका पूर्वप्रधानमन्त्री हसिना अहिले ‘शान्त बस्नुपर्छ’ : युनुस
nepalviews.com · Thu Sep 05 23:49:36 UTC 2024

ढाका । बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसले बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना भारतमा निर्वासनमा बस्दा ‘शान्त बस्नुपर्ने’ बताएका छन् । बिहीबार भारतीय सञ्चारमाध्यमसँग उनले हसिनालाई शान्त रहन सल्लाह दिएको एएफपीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)