मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ललितपुर क्विन्समा आयशा

ekantipur.com · Thu Sep 05 23:52:56 UTC 2024

काठमाडौँ — भलिबलको फ्रेन्चाइज टोली ललितपुर क्विन्सले सागकी दोहोरो स्वर्णधारी आयशा शाक्यलाई गुडविल एम्बासडरमा नियुक्त गरेको छ ।

‘ललितपुर क्विन्ससँग आबद्ध हुन पाउँदा असाध्यै खुसी छु,’ आयशाले भनिन्, ‘ललितपुरमा जन्मेर हुर्किंदै गर्दा यस स्थानसँग मेरो गहिरो आत्मीयता छ र यो टिमसँग जोडिनु मेरा लागि सौभाग्य र गौरवको क्षण हो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)