कांग्रेस फुट्यो, नयाँ पार्टी गठनको तयारीमा देउवापक्ष
bishowkhabar.com · Sun Jun 14 10:58:44 GMT 2026

काठमाडौं– विराटनगरमा आयोजित नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलामा पूर्वमहामन्त्री डा.शशांक कोइरालाले कांग्रेस व्यवहारिक रूपमा विभाजनको अवस्थामा पुगेको बताएका छन् ।
सर्वोच्च अदालत र निर्वाचन आयोगका गलत निर्णयका कारण पार्टी यो अवस्थासम्म आइपुगेको उनको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)