मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जसपामा कार्यकारिणी समितिका ५१ जनाको ‘हेड काउन्ट’ हुँदै, यादव पक्ष बलियो

ratopati.com

निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ ।

आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएकोमा बिहीबारको इजलासले ११ साउनका लागि निवेदक पक्ष र विपक्षीलाई आयोगमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यसहित हाजिर हुन आदेश दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)