कोरियोग्राफर रेनशा बनिन् जुम्ल्याहा सन्तानको आमा, एक सेकेन्डको फरकमा जन्मिए छोरी-छोरा
ukeraa.com · Fri Aug 19 23:09:06 GMT 2022
काठमाडौँ : कोरियोग्राफर रेनशा राईले जुम्ल्याहा सन्तान जन्माएकी छिन्। उनले शुक्रवार एक छोरा र एक छोरी जन्माएकी हुन्। उनले प्रज्वलसँग गत वर्ष विवाह गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)