जितनजिक पुगेर चुक्याे नेपाल, स्कटल्याण्डसँग २ रनकाे हार
nepalpress.com · Sun Jun 08 17:51:42 GMT 2025
काठमाडौं आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको छ ।
स्कटल्याण्डले दिएको ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३२१ रनमा समेटियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)