बगरफाँटमा धानको हरियाली
lokaantar.com · Sat Aug 12 00:46:02 GMT 2023
म्याग्दीको अन्न भण्डार मानिने बेनी नगरपालिका–२ ज्यामरुककोटको बगरफाँटमा धानको हरियाली सहितको सुन्दर दृश्य ।
कृषकले गौरिया, गुडुरा लगायत स्थानीय जातको धान उत्पादन लगाउने गर्दछन् । तस्वीर : ध्रुवसागर शर्मा/रासस
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)