अन्तिममा चुक्दा स्कटल्याण्डसँग नेपाल २ रनले स्तब्ध
farakdhar.com · Sun Jun 08 17:50:29 GMT 2025
आइसिसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय सिरिजमा स्कटल्याण्डसँग नेपालले २ रनको हार बेहोरेको छ ।
आइतबार राति सम्पन्न खेलमा स्कटल्याण्डले दिएको ३ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ३२१ रनमा अलआउट भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)