बारीभरि लटरम्मै किवीपाक्दा किसान रमाए
barnanmedia.com · Fri Nov 21 22:30:03 GMT 2025

बारीभरि लटरम्मै किवीपाक्नथालेपछि उत्तरी गोरखाको धार्चे–२ रुञ्चेतका किसानहरू दङ्ग छन् । किबी बेचेर गतवर्ष राम्रो आम्दानी गरेका यहाँ काकिसान यसवर्ष पनि त्यो भन्दा धेरै आम्दानी हुने आशामा छन् ।
“हाम्रो गाउँका १८ जना किसानले व्यवसायिक रूपमा किवीलगाएका छन्”, स्थानीय वीरबहादुर गुरुङ भन्नुहुन्छ, ‘कसैले एक, दुई रोपनीमा लगाएका छन् । कसैले १२, १३ रोपनीमा पनि लगाएका छन् । मैले आठ रोपनीमा लगाएको किवी पोहोर आठ क्वीण्टलै बेचेँ । अहिले पनि त्योभन्दा राम्रो भएको छ ।’ गाउँका किसानले एक क्वीण्टलदेखि १२–१५ क्वीण्टलसम्म किवी उत्पादन गर्ने गरेका उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)