मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तालिबानले महिलाहरूमाथि लगायो थप नयाँ प्रतिबन्ध

shilapatra.com · Mon Aug 28 00:41:00 GMT 2023

अफगानिस्तानमा तालिबान सरकारले महिलामाथि नयाँ प्रतिबन्ध लगाएको छ । तालिबानले देशको बामियान प्रान्तको बन्द–ए–अमिर राष्ट्रिय पार्कमा महिलाहरूलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

अफगानिस्तानका कार्यवाहक मन्त्री मोहम्मद खालिद हनाफीले पार्कभित्र महिलाहरूले हिजाब नलगाएका कारण नयाँ आदेश दिनुपरेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)