मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्तारुढ दलको भागबन्डा मिलाउन एउटालाई फुटाएर ३ मन्त्रालय

annapurnapost.com · Sun Oct 08 00:52:36 GMT 2023

आर्थिक समस्याले जुध्दै गरेका बेलामा सत्तााको भागवण्डामा मधेस प्रदेश सरकारले पनि मन्त्रालय फुटाएर खर्चको भार बढाएको छ।

जनकपुरधाम : मधेस प्रदेशमा सत्तारुढ दलको भागवण्डा मिलाउन एउटा मन्त्रालयलाई फुटाएर तीनवटा मन्त्रालय बनाइएको छ। मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकारमा सत्तारुढ दलको भागवण्डा मिलाउन एउटा मन्त्रालयलाई फूटाएर तीन वटासम्म मन्त्रालय बनाइएको हो। आर्थिक समस्याले जुध्दै गरेको बेलामा सत्ताको भागवण्डामा मधेस प्रदेश सरकारले पनि मन्त्रालय फुटाएर खर्चको भार बढाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)