मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

हरेक दिन तातो पानी पिउनुहोस्, यी फाइदा हुन्छन्

merolifestyle.com · Mon Mar 28 21:15:00 GMT 2022

पत्थरीको समस्या निकै पीडादायी हुन्छ । खासगरी मिर्गौलामा पत्थरी भएमा शल्यक्रिया गरेर निकाल्न गाह्रो हुन्छ । यस्तो अवस्थामा धेरै मानिसहरू घरेलु उपाय र खानाबाट मिर्गौलाको पत्थरीको समस्याबाट छुटकारा पाउन प्रयास गर्छन् ।

पत्थरीको समस्यालाई कम गर्न मनतातो पानी पिउन सक्नुहुन्छ । तातो पानी स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसका साथै मिर्गौलाको पत्थरीको समस्यालाई कम गर्न पनि फाइदाजनक हुन्छ । जानौं पत्थरी को समस्या हुँदा तातो पानी पिउँदा के हुन्छ ?

स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)