मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपाका मन्त्री बर्खास्त गर्ने तयारी
onlinekhabar.com · Thu May 21 15:35:30 GMT 2026

७ जेठ, जनकपुरधाम । मधेश प्रदेश सरकारमा जनमतबाट मन्त्री रहेका अर्थमन्त्री महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले राजीनामा बुझाएका छन् ।
मुख्यमन्त्रीको निर्देशनपश्चात उनीहरूले राजीनामा बुझाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)