भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
ratopati.com · Sun Jun 08 18:44:00 GMT 2025
काठमाडौँ। काठमाडौँस्थित भारतीय राजदूतावासले यही जेठ १७ गतेदेखि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु गरेको भारतीय राजदूत क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आज (आइतबार) सम्पन्न भएको छ ।
प्रतियोगितामा भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालय, बेलायती दूतावास, नेपाल पत्रकार महासङ्घ, ‘कर्पोरेट हाउस’हरू र नेपालमा रहेका भारतीय डायस्पोराको प्रतिनिधित्व गर्ने टोलीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)