मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आनी बनेकी रियाशा

kalakarmi.com · Tue Jan 11 10:49:12 GMT 2022

काठमाडौं– कलेज नेपालमा निभाएको छुच्चो चरित्रले रियाशा दाहाललाई नेपाली कला जगतमा स्थापित गरायो । त्यही चरित्रकै कारण व्यक्तिगत जीवनमा समेत उनलाई छुच्ची नै होलिन् भनेर धेरैले अनुमान गर्छन् रे ।

उनी निकट साथीहरूका अनुसार रियाशा चरित्रमा जस्तो छुच्ची भने छैनन् । छुच्ची बुहारी बनेकी उनी कलेज नेपाल टिमबाट बाहिरिएसँगै म्युजिक भिडियोमा व्यस्त हुन थालेकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)