कावासोतीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा
deshsanchar.com · Wed Apr 07 15:18:25 GMT 2021
काठमाडौँ– सनराइज बैंक लिमिटेडले नवलपरासी (बर्दघाट सुस्ता पुर्व) जिल्लाको कावासोती नगरपालिका वडा नं.–४, हसौरा, छिपछिपेमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ।
सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७३ पुगेको छ। बैंकले खोलिएको उक्त शाखारहित बैंकिङ्ग सेवाको व्यवसाय प्रतिनिधिका रुपमा सुजन सापकोटालार्ई नियुक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)