सिके राउतले भने– कांग्रेस कम्युनिस्टले जनताकाे कुरा बुझेनन्
farakdhar.com · Sat Nov 05 00:08:39 GMT 2022
ठूला र क्षेत्रीय पार्टी भनिएकाहरुले कहिले पनि जनताको भावना र मर्म बुझ्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए।
विराटनगरमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष राउतले जनताराज स्थापना गर्ने, सेवा प्रवाह छिटो र छरितो पार्ने, सुशासन स्थापना गर्ने आफ्नो पार्टीका मुख्य अजेण्डा रहेका बताए। देशमा व्यप्त भ्रष्टाचारको मुख्य जड नै राजनीतिक दलहरु नै रहेको उनको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)