पहिलो खेलमा आज नेपालले घरेलु टोली जिम्बाब्वेको सामना गर्दै
onlinekhabar.com · Sun Jun 18 00:49:52 GMT 2023
३ असार, काठमाडौं । आजदेखि जिम्बाब्वेमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ ।
समूह ए मा रहेको जिम्बाब्वे र नेपालबीचको खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)